चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले सात जना मिटरव्याजी बिरुद्ध मुद्धा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ताका लागि फाइल पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दबंश न्योपानेका अनुसार दुई पक्षीय सहमती हुन नसकेपछि ती मुद्धालाई प्रहरी कार्यालय पठाईएको हो ।
उनका अनुसार परेका परेका निवेदन मध्ये अहिले अन्य ५ वटा मुद्धा छलफलमा रहेका छन् । ती ५ वटा उजुरीमा पक्ष र बिपक्षिको वयान लिने काम जारी रहेको उनले जानकारी दिए । अन्य उजुरीहरुको विषयमा सम्बन्धित व्यक्तिहरुलाई बोलाउने क्रममा रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले जिल्ला प्रशासनबाट आएका फाइलहरुको कानुनी प्रकृया सुरु गरिएको जनाएको छ ।
उनले भने, ‘अनुसन्धान सुरु गरिएको छ । कुन कानुन आकर्षण हुन्छ । सरकारी वकिलसँगको परामर्शमा छौँ ।’ प्रशासन कार्यालयमा परेका मिटर व्याजीको विरुद्धमा २२ उजुरी परेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवन प्रहरीमा सात जना मिटरव्याजी बिरुद्ध मुद्धा दर्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














