चितवन / थारु संस्कृति जगेर्नाका लागि कालिका एफएम, कालिका एचडी तथा थारु कल्याणकारिणीसभा चितवनको आयोजनामा यमोसा उत्सव कार्यक्रम हुदैछ । कालिका एफएम परिसरमा विहान ११ बजेपछि यमोसा उत्सव कार्यक्रम हुन लागेको हो ।
कालिका एफएमको गौरवमय २० औँ वार्षिकोत्सवका अवसरमा हुन लागेको यमोसा उत्सव कार्यक्रमले लोप हुने अवस्थामा पुगेको थारु संस्कृति जगेर्नामा सघाउने विश्वास लिइएको छ ।
थारु समुदायले यमोसा पर्व दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा मनाउने गरिन्छ । कालिका एफएमका निर्देशक दिपक पौडेलले थारु समुदायको कला, संस्कृति उजागर गर्दै प्रर्वद्धन गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
कार्यक्रममा यमोसा मनाउने विधि, महत्वबारे समेत चर्चा हुने जानकारी दिनुभयो ।
थारु समुदायका मौलिक नृत्यहरु समेत प्रस्तुत हुनेछन् । थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत यमोसा उत्सव कार्यक्रममा समावेश हुनेछन् । कार्यक्रम कालिका एफएम, कालिका एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले यमोसा पर्वबारे जानकारी गराउने उद्येश्यले यमोसा उत्सव कार्यक्रम गर्न लागिएको बताउनुभयो । यमोसा पर्व दुई दिन मनाइन्छ । आज मछुवारी ९माछा मार्ने० दिन र भोलि पितृको पूजा गरेर आफन्ती बोलाएर माछा, मासु लगायतका परिकारहरु खाने प्रचलन रहेको छ ।
यमोसा उत्सवमा चितवनका थारु समुदायका अगुवाहरु, जनप्रतिनिधि लगायतको सहभागिता रहनेछ ।
- ADVERTISEMENT -

कालिका एफएमले यमोसा उत्सव मनाउँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














