चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यका लागि सुरु गरिएको जेष्ठ पत्रकार निबृत्तिभरण रकम राप्ती नगरपालिकाका पत्रकार बिरवहादुर सिंञ्जालीलाई आज (बिहीबार) हस्तान्तरण गरिएको छ । राप्ती नगरपालिकाको सहयोगमा सिञ्जालीलाई निबृत्तिभरण रकम उपलव्ध गराईएको हो ।
राप्ती नगरपालिका प्रमुख शमशेर लामाले सिञ्जालीकै निबासमै पुगेर यस आर्थिक वर्ष भरिको एकमुष्ठ रकम रु ५० हजार हस्तान्तरण गर्नुभएको हो । सो अबसरमा प्रमुख लामाले महासंघको आग्रहमा एकमुष्ठ रकम उपलव्ध गराएको बताउनुभयो ।
आउँदो बर्षबाट कार्यबिधि बनाएर निबृत्तिभरण रकम बितरण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तपाईहरुको मापदण्ड भित्र हाम्रो नगरपालिकामा अरु पत्रकार हुनुहुन्छ भने सहयोग गर्न हामी तयार छै ।” सोही अबसरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले राप्ती नगरपालिकासंग सहकार्य गरेर निबृत्तिभरण रकम एकमुष्ठ बितरण गर्न सकीएको बताउनुभयो ।
उहाँले भरतपुर महानगरपालिकाको सहयोगमा महानगर भित्रका जेष्ठ पत्रकारहरुलाई मासिक रु ४ हजारका दरले निबृत्ति भरण रकम बितरण गर्दै आएको बताउनुभयो । महासंघका सदस्यहरु मध्ये ५५ वर्ष कटेका महिला, दलित, अल्पसंख्यक र अपाङ्ग पत्रकार एबं बाँकी ६० वर्ष कटेका सबैका लागि स्थानीय पालिकासंग सहकार्य गरेर निबृत्तिभरण रकम बितरण थालिएको हो ।
भरतपुर महानगरपालिकाले निबृत्तिभरण रकम बितरणका लागि कार्यबिधि बनाएर कोषमा रु २० लाख जम्मा गरिसकेको छ । सोही व्याजबाट रकम दिन थालिएको छ । राप्तीमा कार्यबिधि बनाएर आउँदो बर्षबाट रकम बितरण गरिने नगरपालिकाले जनाएको छ । जिल्लाका अन्य पालिकाहरुमा मापदण्ड पुगेका महासंघका सदस्य छैनन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राप्ती नगरपालिकाद्वारा जेष्ठ पत्रकार सिंञ्जालीलाई निबृत्तिभरण रकम प्रदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












