२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगरको जुस प्लान्टमा आगलागी, क्षतिको विवरण आउन बाँकी

प्रकाशित मिति : २०७९ आश्विन २८ गते

चितवन / रत्ननगर १० कैलाशटोलमा रहेको युनाइटेड बेभरेज प्रा लि को पल्पी जुस प्लान्टमा करेन्ट सर्ट भई आगलागी भएको छ । आज बिहान (शुक्रबार) करिब चार बजेको समयमा उक्त बेभरेज प्रा.लि.को जुस प्लान्टमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार खैरहनी नगरपालिकाको २ वटा र भरतपुर महानगरपालिकाको १ वटा दमकलको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ । आगलागी नियन्त्रणका अझै केही समय लाग्ने उनले बताए । उक्त आगलागीमा कुनै मानवीय क्षति नभएको जानकारी दिए ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोली र स्थानीयको सहयोगले आगो नियन्त्रणमा लिने कार्य भइरहेको छ । क्षतिको यकिन विवरण भने समय लाग्ने बताइएको छ । यसअघि नारायणगढको कमलनगरचोकमा रहेको सपिङ मलमा विद्युत सर्ट भई आगलानी भएको थियो भने उक्त आगलागीमा करोडौं क्षति भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45