२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ६७औं प्रहरी दिवस मनाइयो, ६२ जनाले गरे रक्तदान

प्रकाशित मिति : २०७९ आश्विन ३० गते

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले ६७ औं प्रहरी दिवस मनाएको छ । सो अवसरमा कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले प्रहरीहरुले रक्तदान गरेका छन् ।
कार्यालयका अनुसार जिल्लाको अस्पतालहरुमा हरेक दिन रगतको अभाव देखिने गरेकोले प्रहरी दिवसमा रक्तदान कार्यक्रम गरिएको हो । जिल्लामा हुने रगत अभावलाई थोरै भएपनि सहयोग पुग्ने कार्यालयले जनाएको छ ।
विगत केही दिन यता जिल्लामा रगत अभाव भइरहेकाले सम्बन्धित सबै संघसंस्था र आम जनसमुदायलाई रक्तदान गर्न अपिल पनि गरिएको छ । रगतदान जीवन दान भएकाले यस महान कार्यमा सबैको साथ सहयोग हुनु मानवीय कार्य पनि हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39