चितवन / चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले भूमिहीनका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २, आंँपटारीमा भूमिहीनसंँग भेटघाट गर्ने क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं राज्यमन्त्री श्रेष्ठले आइतबार भूमिहीनको समस्या समाधान गरिने बताएका हुन् । आफूले चुनाव जितेपछि लालपुर्जा लिन छुटेका र नपाएका सुकुम्बासीलाई लालपुर्जा दिलाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
‘सुकुम्बासी समस्या समाधान मेरो प्राथमिकता छ’ आँपटारीमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘म निर्वाचित भएपछि कोही पनि भूमिहीन रहनु पर्दैन । मैले भूमिहीनका समस्या समाधान गर्नेछु ।’
शिक्षा, स्वास्थ्य, रोजगारीसंँगै सुकुम्बासीलाई जोडेर समृद्धिको यात्रालाई अघि बढाउने उनको भनाई थियो । दशकौं अघिदेखि शिक्षा, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रका अनुभव सँगालेको बताउंँदै उनले चुनाव जितेपछि यसलाई मूर्तरुप दिने उनको भनाइ थियो ।
सुकुम्बासीको सपना पूरा गर्न र समस्या समाधान गर्न पनि आफूलाई जिताउन उनले आग्रह गरे । आँपटारीका भूमिहीनहरुले आफूले खोजेको नेता घरदैलोमै आइपुगेको भन्दै खुशी व्यक्त गरेका थिए । उनीहरुले यसपटक विकासप्रेमी व्यक्तित्व श्रेष्ठलाई नै जिताउने बताएका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता उत्तम जोशीले आफू चितवनको हरेक वडा र टोलसंँग परिचित रहेको बताउंँदै सुकुम्बासीको समस्या समाधान गर्न कुनै कसर बांँकी नराख्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता बद्री तिमिल्सिनाले आफ्नो कार्यकालबाट वर्षौंदेखिको सुकुम्बासी समस्या समाधान गरेको भन्दै यो कार्यलाई निरन्तरता दिन पनि गठबन्धनको जित आवश्यक रहेको बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गठबन्धनका उमेदवार श्रेष्ठद्वारा भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













