गोरखा / गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको असामयिक निधन भएको छ । दिउँसो घरमा बसिरहेका बेला एक्कासी लडेर बेहोस हुनुभएका रानाको उपचारका लागि गोरखा अस्पताल ल्याएको थियो ।
तर ल्याउदासम्म उनको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ । वडाध्यक्ष रानाको अन्दाजी ७ः३० बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
वडाध्यक्ष रानामगर गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
गोरखा ५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
