२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आफ्नै घरमा एक जना मृत फेला, गैडाकोटका कुमाल पक्राउ

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते
File photo.

चितवन / माडीको वडा नं. ४ धुसेरीमा शंकास्पद अवस्थामा एक युवक मृत फेला परेको छ । ती युवक आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार वर्ष ३२ का जीवन नेपाली राति १ बजे आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय माडीको टोलीले मृतकको टाउकोमा चोट लागेको र घटनास्थलमा खुकुरी फेला परेकोले घटना शंकास्पद रहेको बताइएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पूर्वी नवलपरासी, गैंडाकोट नगरपालिका वडा न ७ टोलटोले बस्ने वर्ष ३४ का सुरेशबहादुर कुमाल नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ । नियन्त्रणमा लिइएका कुमाल तिर्थबहादुर कुमालका छोरा हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97