मकवानपुर / मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या ५ हजार बढी भइसकेको छ । गत साउन महिनादेखि कार्तिक ११ गते शुक्रबारसम्म ५ हजार २४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा २ हजार ७९० जना पुरुष र २ हजार २३४ जना पुरुष गरी ५ हजार २४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार १९८ जना पुरुष र १ हजार ७४७ जना महिला गरी ३ हजार ९४५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ३७९ जना पुरुषर ३३३ जना महिला गरी ७१२ जना, थाहानगरपालिकामा ९४ जना पुरुष र ५३ जना महिला गरी १४७ जना, मकवानपुरगढी गाउँपालिकामा ४२ जना पुरुष र २८ जना महिला गरी ७० जना, भीमफेदी गाउँपालिकामा १७ जना पुरुष र २० जना महिला गरी ३७ जना रहेका छन् ।
यसैगरी, बकैया गाउँपालिकामा १२ जना पुरुष र २४ जना पुरुष गरी ३६ जना, राक्सिराङ गाउँपालिकमा १५ जना पुरुष र ४ जना महिला गरी १९ जना, बागमती र कैलाश गाउँपालिकामा ४÷४ जना पुरुष र ३÷३ जना महिला गरी ७÷७ जना, हाल ठेगाना नखुलेका १४ जना पुरुष र १३ जना महिला, अन्य जिल्लाका १० जना पुरुष र ४ जना महिला गरी १४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मकवानपुरमा डेंगु संक्रमित ५ हजार कटे, उपमहानगरपालिका बढी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












