२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

माडीको विकास सम्पन्नका लागि मेरो जित आवश्यक छ – ठाकुर

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते

माडी / संघ र प्रदेशको निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तिब्रता दिईरहेका छन् । यसै सन्दर्भमा चितवन निर्वाचन क्षेत्र ३(२) प्रदेशसभा सदस्यका उम्मेदवार ठाकुर ढकालले माडीको विकासका लागि अनवरत संघर्ष गर्ने बताएका छन् । यसअघि पनि जनप्रतिनिधिकै रूपमा कार्य गरेको उल्लेख गर्दै उनले रातदिन जनताकै सेवामा क्रियाशील हुन चाहेको बताए ।
माडीको भैरवपुरमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार ढकालले जनताको चाहना अनुसार काम गर्न आफु निर्वाचनमा आएको बताए । “पहिलोपटक माडीको नगरप्रमुख हुदाँ मैले यहाँको सडक, पुल पुर्वाधार निर्माण योजना अघि बढाए”, उनले भने, ” अझै काम गर्न बाँकी छ, केही खोलाका पुलसँगै तटबन्ध आयोजना सम्पन्न गर्न पनि म निर्वाचित हुनुपर्छ” । उनले निकुञ्ज ऐन २०२९ संशोधन गर्न पहल गरिरहेको बताए ।
वन्यजन्तु नियन्त्रणसँगै माडीलाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने उनको योजना छ । “म काम गर्छु, गरिरहेको छु,” ठाकुरले भने, “यत्ति जानकारी हुदाँहुदै पनि म बाहेक कोही यो उम्मेदवार छन् भन्ने यहाँहरूलाई लाग्छ भने उसैलाई मतदान गर्नुहोस्” । अब खरको छानो हटाएर टिनको छानो निर्माण गर्न पहल गर्ने ढकालको प्रतिबद्धता छ । त्यसकारण कसैको पछि नलाग्न आग्रह गर्दै उनले विचारको पछि लाग्न अनुरोध गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36