२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुर्घटनामा परि तीन महिनामा २२ जनाको मृत्यु

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते

चितवन / चितवनमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार गत साउनदेखि असोजसम्ममा भएको १०६ दुर्घटनामा २२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १८ पुरुष र चार महिला रहेका छन् । २१७ घाइते भएका छन् ।
कारबाहीमा पर्नेमा सिट क्षमताभन्दा बढी यात्रु राखेर चलाउने ४०७ जना, कागजपत्र साथमा नबोकेका २० हजार ३९८ जना, तीव्र गतिमा सवारी चलाउने १०१ जना, लाइसेन्स नभएका एक हजार ५१७ जना, सिट बेल्ट हेल्मेट नलगाएका ४२० जना रहेका छन् । दुर्घटनामा १०६ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेको र २५ देखि ४० वर्ष उमेर समूहको धेरै भएको कार्यालयकाले जानकारी दिएको छ ।
साउन महिनादेखि असोज महिनासम्मको तथ्थाङ्क हेर्दा चाडपर्वका कारण सवारी दुर्घटना कम भएको उहाँले बताउनुभएको छ । चाडपर्वका कारण सवारी साधन कम चलाउने भएकाले दुर्घटनामा कमी आएको उहाले बताउनुभएको हो । ट्राफिक कार्यालयका अनुसार चितवनमा गत तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई गरिएको कारबाहीबाट चार लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39