२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमाले चुनावी सभा : पाण्डेप्रति ओली मौन

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते
File photo

चितवन / चुनावी आमसभामा चितवन आएर अन्य राजनैतिक दल र उनका उम्मेदवारहरु प्रति कटाक्ष गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राप्रपा उपाध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बिक्रम पाण्डेप्रति मौन देखिएका छन् । भरतपुरको गेष्ट हाउसचौरमा सोमाबर आयोजित चुनावी आमसभामा अध्यक्ष ओलीले चितवन क्षेत्र नं. ३ का राप्रपा उम्मेदवार बिक्रम पाण्डेको कुनै आलोचना गरेनन् ।
चितवनमा राप्रपाले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री बिक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ । पाण्डे चितवनमा लामो समयदेखि राजनिति गरेका नेता हुन् । देशका विभिन्न स्थानमा एमालेसँग तालमेल गरेको भएपनि चितवनमा राप्रपाले एक्लै उम्मेदवारी दिएको छ ।
चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरामी जाँच्ने डाक्टरले कानून बनाउन नसक्ने बताए । गठबन्धनका तर्फबाट चितवन ३ का उम्मेदवार बनेका डा. भोजराज अधिकारीतर्फ संकेत गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
स्वतन्त्र पार्टीलाई इङगित गर्दै उनले युवाहरु चुनावमा उम्मेदवार बन्दैमा तर्सिएर गाडी तोडफोडमा गठबन्धन लागेको आरोप लगाए । एउटा घण्टी बजाउदैमा ढुंगाले हान्नुपर्थ्यो, ओलीले भने, मञ्च तल केटाकेटी नाच्दैमा डान्सरहरु डराउनुपर्ने कुनै कारण छैन । उनले स्वतन्त्र पार्टीका उम्मेदवारले जनताको घरदैलोमा जादा बाटो समेत नचिनेर अल्मलिएको व्यङ्ग्य गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41