२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उद्योगी व्यवसायीसंँग उम्मेदवार जोशीको अन्तक्रिया

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते
Photo : halkaro

चितवन / चितवन क्षेत्र २ ख का लोकतान्त्रिक वामगठबन्धनका उम्मेद्वार उत्तम जोशीले नारायणगढका उद्योग व्यवसायीसंँग अन्तक्रिया गरेका छन । चितवनको अग्रणी व्यवसायिक समुह नमस्ते ग्रुपका सदस्यहरुसंँग सोमबार अन्र्तक्रिया गरेका हुन् । अन्तक्रिया कार्यक्रममा बोल्दै उम्मेद्वार जोशीले आफू सधै व्यवसायीको हितमा रहेको भन्दै चुनाव जितेपछि पनि उद्योगी व्यवसायीकै साथ रहने बताए ।
यो समुहका सबै सदस्यहरु मित्र तथा चिरपरिचित व्यवसायीहरु भएकोले निर्वाचनमा मत दिएर जिताउन जोशीले आग्रह गरे । ‘यहांँ सबै मेरा सिनियर दाई तथा साथीहरु हुनुहुन्छ । , तपाईको परिवार , ईष्टमित्रहरुले पनि मलाई मत र मन दिएर सहयोग गर्नुहुन्छ भन्ने आशा छ ।’ उनले भने । समाज परिवर्तन गर्न आफू परिवर्तन हुनुपर्ने भन्दै जोशीले आफू व्यवसायीको हितमा लाग्दै आईरहेको बताए ।
चाहे करका विषय हुन् ,चाहे वेथित वा भनौ चाहे भ्रष्टाचारका विषय हुन्, उनले भने, मलाई चुनाव जिताउनु भयो भने व्यवसायीका समस्या लाई प्राथमिकतामा राख्नेछु ।’ चुनाव जित्न व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै निर्वाचनपछि काम गर्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको जोशीले बताए ।
सो क्रममा व्यवसायीहरुले उद्योगी व्यवसायी कुनैपनि पार्टी बिशेषको नहुने भन्दै उद्योगी व्यवसायीका समस्या समाधान गर्ने उम्मेद्वार देशले चाहेको बताए । सो अवसरमा उनीहरुले पछिल्लो समय देशमा भएको आर्थिक संकटका बारेमा जोशीको ध्यानाकर्षण गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39