चितवन / चितवनमा अवैधरुपले ल्याइएको ५० कार्टुनमा रहेको दुई हजार किलो भारतीय माछा नष्ट गरिएको छ । चितवन मत्स्य व्यवसायी संघ र सशस्त्र प्रहरी बल आँपटारीको सयुक्त टोलीद्वारा बरामद गरी सोमबार नष्ट गरिएको हो ।
नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय विवेक कुमार तेलीले भारतबाट चोरी निकासी गरी ५० वटा कार्टुनमा काठमाडौँ लैजादै गर्दा अन्दाजी चार लाख रुपैयाँ मूल्य पर्ने दुई हजार केजी माछा सशस्त्र प्रहरी बल आँपटारी र नेपाल मत्स्य व्यवसायी संघ चितवनले संयुक्तरुपमा बरामद गरेको थियो ।
सडेर गन्ध आएको सो माछा लु३च ३६३६ नम्बरको पिकअप गाडीमा ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । सो माछालाई माछा पशु स्वास्थ्य तथा पशु सेवा निवमावली २०५६ को नियम २ ख अनुसार निसंक्रमण विधि अपनाइ जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका विभिन्न प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

अवैध दुई हजार किलो भारतीय माछा नष्ट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52













