२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ट्याकंरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते
File photo.

काठमाडौं / भक्तपुरमा मोटरसाइकल र ट्यांकर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान भक्तपुर नगरपालिका–१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ७८६२ नम्वरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नम्वरको पानी ट्यांकरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय राजन दुवारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकल पछाडि सवार मध्यपुर ठिमी नगरपालिका–३ बस्ने २३ वर्षीय अनिल साह घाइते छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सवारीसाधनहरू प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45