२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

क्रोएसियाको उत्कृष्ट प्रदर्शन, बाहिरियो क्यानडा

प्रकाशित मिति : २०७९ मंसिर १२ गते

क्यानडा / फिफा विश्वकप २०२२ बाट क्यानडा बाहिरिएको छ । समूह ‘एफ’ मा लगातार दोस्रो खेलमा पराजित भएपछि क्यानडा आफ्नो अन्तिम खेलअघि नै बाहिरिएको हो । क्यानडालाई आइतबार राति भएको खेलमा क्रोएसियाले ४–१ गोलले हरायो ।
क्रोएसियाका लागि क्रामारिकाले ३६ र ७० मिनेटमा गरी दुई गोल गरे। लिभाजाले ४४ मिनेट र मजेरले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेपछि क्यानडा फराकिलो अन्तरले हा¥यो ।
त्यसअघि खेलको दोस्रो मिनेटमै अल्फन्सो डेभिजले गोल गर्दै क्यानडालाई अग्रता दिलाए पनि क्रोएसियाले अन्तिमसम्म उत्कृष्ट खेल्यो । डेभिजले विश्वकपमा क्यानडाका लागि गोल गर्ने पहिलो खेलाडी बन्दै इतिहास रचेका छन् ।
अन्तिम खेलअघि समूहका क्रोएसिया र मोरक्कोले चार चार अंक जोडेका छन् । तीन अंक जोडेको बेल्जियम तेस्रो स्थानमा छ । पहिलो खेलमा बेल्जियमसँग हारेको क्यानडाले लगातार दुई पराजितसँगै अंक जोड्न सकेको छैन ।
समूहमा अब क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जिमयबीच खेल हुनेछ । क्रोएसिया र मोरक्कोलाई बराबरी भए पुग्छ भने बेल्जिमयलाई जितको खाँचो छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45