२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ग्राफिकले संचालनमा ल्यायो स्वरोजगार अफर

प्रकाशित मिति : २०७९ मंसिर १५ गते

चितवन / ग्राफिक मार्ग प्रा.लि. भरतपुरले आफ्नो देशमा व्यवसाय गरी स्वरोजगार बन्न चाहने युवाहरुको लागि स्वरोजगार अफर सञ्चालनमा ल्याएको छ । प्रा.लि.ले निश्चित समयको लागि कुनै पनि कम्पनी दर्ता गर्न चाहने व्यक्तिहरुलाई लक्षित गरी युवाहरुको लागि स्वरोजगार अफर सञ्चालनमा ल्याएको हो ।
नेपालमा हाल भइरहेको आर्थिक मन्दीलाई मध्यनजर गर्दै युवाहरुलाई स्वदेशमै रही आफ्नै ब्यापार व्यवसाय सञ्चालन गरी आयआर्जन गर्न उत्प्रेरित गर्नको लागि सो अफर ल्याएको प्रा.लि.का प्रबन्ध निर्देशक जनक खड्काले जानकारी दिए ।
एक महिना (मंसिर १५ देखि पौष १५ सम्म) को लागि ल्याइएको उक्त अफर नयाँ कम्पनी दर्तामा सेवा शुल्क ४ हजार ४४४ मात्र लाग्नेछ । सो अवधिमा १०० वटा नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य रहेको बताइएको छ ।
युवाहरुलाई नेपालमै व्यवसायी बनाउनको लागि प्रोत्साहन स्वरुप सो स्वरोजगार अफर ल्याइएको कम्पनीले जनाएको छ । यसअघि संचालित सुनको सिक्का अफर कम्पनी दर्तासँगै निरन्तर रहने छ । कम्पनी दर्ता गर्न आउने व्यवसायीहरुले २ वटा मध्ये एउटा अफर रोजेर आफ्नो ब्यवसाय दर्ताको प्रक्रिया अगाडि बढाउन सकिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39