२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनीको दुई वटा पसलमा आगजनी, लाखौको क्षति

प्रकाशित मिति : २०७९ पुष २० गते
Sketch

चितवन / खैरहनीस्थित पर्सा बजारको दुईवटा पसलमा आगलागी भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ चौविसकोठी चोकमै रहेको ॐ अनुस्का ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आज (बुधबार) बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार ज्वेलर्सबाट सुरु भएको आगलागीले फेन्सी पसलमा समेत क्षति पुगेको हो । प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगलागी भएको देखिएको प्रहरीले जनाएको छ । बिहान करिब पौने ४ बजे भएको आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा आधा घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ज्वेलर्समा मात्रै करिब २७ लाखको क्षति भएको ॐ अनुस्का ज्वेलर्सका संचालक विशाल गोतामेले बताए । गोतामेका अनुसार आगलागीबाट ज्वेलर्समा भएको चाँदीको गहना, स्वकेश, र्र्याक, सिसि क्यामरा तथा डेकोरेशनको सामान पूर्णरुपमा नष्ट भएको छ । ज्वेलर्ससँगै जोडिएको फेन्सी पसलमा समेत आगलागीबाट क्षति भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45