२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नदी जन्यपदार्थ ४३५ ट्याक्टर र १२ सवारीसाधन नियन्त्रणमा

प्रकाशित मिति : २०७९ पुष २१ गते
File photo.

चितवन / प्राकृतिक श्रोत साधनको अबैध दोहन गर्ने ४ सय ३५ ट्याक्टर नदी जन्य पदार्थ सहित १२ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ४ सय ३५ ट्याक्टर नदी जन्य पदार्थ सहित १२ वटा सवारीसाधनलाई बुधबार नियन्त्रणमा लिइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३ बाट २२५ ट्याक्टर अवैध नदीजन्य वस्तु उत्खनन् गरी डम्पिङ गरी राखेको र अवैध रुपमा नदिजन्य पदार्थ ल्याएको अवस्थामा ना ५ त ७०१३, ना ६ त ९६६० र प्रदेश २ –०३–००१ त २६२२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।
यस्तै प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसीबी, टिपर ६ वटा, ट्याक्टर ५ वटा नियन्त्रणमा लिइएको छ । पुस १९ गते मंगलबार समेत २१० ट्याक्टर नदीजन्य पदार्थ र सवारी साधन नियन्त्रणमा लिएको थियो ।
उक्त दिन उत्खनन् गर्ने जेसिबि १, टिपर–६, ट्याक्टर २, अबैध रुपमा डम्पिङ गरी राखिएको नदिजन्य पदार्थ नियन्त्रण गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39