२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

निर्मला पन्त प्रकरण : घटना अनुसन्धान निष्कर्षमा पुर्याउन पत्राचार

प्रकाशित मिति : २०७९ पुष २४ गते

काठमाडौं / राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सरकारलाई पत्राचार गरेको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गर्दै २०७५ माघ १३ गते आयोगले बुझाएको सिफारिस एवम् निर्देशनलाई समेत ध्यानमा राखेर निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनालाई निष्कर्षमा पुर्याउन आग्रह गरेको हो ।
कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको मानव अधिकार आयोगबाट खटिएको विज्ञ टोलीले सुझावसहित २०७५ माघ १३ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पुस ११ मा पदभार ग्रहण गरेपछि निर्मला पन्तको घटनाको अनुसन्धान अघि बढाउने निर्णय गरेका थिए ।
आयोगले विगत केही वर्षदेखि बलात्कार तथा यौनजन्य हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै बलात्कार तथा यौनजन्य हिंसालाई सम्बोधन गर्न द्रुत अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39