चितवन / भरतपुर वडा नं. २ क्षेत्रपुरमा कार्यालय रहने गरी ‘मदनप्रसाद सापकोटा प्रतिष्ठान’ संस्था दर्ता गरिएको छ । विशुद्ध सामाजिक कार्य र विपन्न तथा असहायलाई सहयोग गर्ने उद्देश्यले स्व. मदनप्रसाद सापकोटाको स्मृतिमा ‘मदनप्रसाद सापकोटा प्रतिष्ठान’ संचालन गर्न लागिएको कृषि प्रबर्धन बजार विकास प्रा.लि.का अध्यक्ष शालिक घिमिरेले जानकारी दिए ।
उनका अनुसार उक्त प्रतिष्ठानको अध्यक्षमा सीता सापकोटा रहने छन् । संस्थाको संरक्षकहरुमा कृषि प्रबर्धन बजार विकास प्रा.लि.का अध्यक्ष शालिक घिमिरे, सिद्धिविनायक बचत तथा ऋण सहकारी प्रा.लि.का अध्यक्ष थिरप्रसाद धिताल, फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मुकुन्दप्रसाद गौतम रहने उनले बताए । प्रतिष्ठानमा तीन वटै संस्थाका अध्यक्षहरु पदेन सदस्य रहने उनको भनाइ छ ।
गैर नाफामूलक संस्थाको रुपमा दर्ता गरिएको सो प्रतिष्ठानले निकट भविष्यमा एम्बुलेन्स संचालनमा ल्याउने तयारी भइरहेको सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक विकास पौडेलले बताए । स्व. मदनप्रसाद सापकोटाको स्मृतिमा सो प्रतिष्ठानको स्थापना भएको पौडेलको भनाइ छ ।
स्व. सापकोटा तत्कालीन अवस्थामा फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष, सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा कृषि प्रवर्धन बजार विकास प्रा.लि.का संचालक सदस्य थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा सामाजिक कार्यका लागि ‘मदनप्रसाद सापकोटा प्रतिष्ठान’ दर्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.41
153.01

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
205.65
206.46

Swiss Franc
1
187.62
188.35

Australian Dollar
1
107.56
107.98

Canadian Dollar
1
109.33
109.76

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.29
37.44

South Korean Won
100
10.72
10.76

Swedish Kroner
1
15.95
16.01

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.05
498.00

Bahrain Dinar
1
404.24
405.84

Omani Rial
1
395.85
397.41














