२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धि विनायकको राहत रकम स्व. गैह्रेका सुपुत्रलाई हस्तान्तरण

प्रकाशित मिति : २०७९ माघ ११ गते

चितवन / भरतपुर २ क्षेत्रपुरमा अवस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्य अनुकूल गैह्रेलाई राहत स्वरुप दश हजार नगद प्रदान गरेको छ । संस्थाले संचालन गरेको जीवन सुरक्षा कोष अन्तर्गत सदस्य कल्याण कोष मार्फत गैह्रेलाई मंगलबार सो रकम हस्तान्तरण गरेको हो ।
शेयर सदस्य स्वर्गीय मना गैह्रेले विमा वापतको रकम कम्पनीले नदिएपछि सामाजिक उत्तरदायित्व वहन गर्दै उनलाई उक्त रकम उपलब्ध गराइएको संस्थाका व्यवस्थापक विकास पौडेलले जानकारी दिए । उनी स्वर्गीय गैह्रेका सुपुत्र हुन् ।
यसअघि सम्पन्न भएको १५औं वार्षिक साधारण सभाबाट शेयर सदस्यको हितलाई मध्यनजर गर्दै सदस्य कल्याण कोष संचालनमा ल्याइएको व्यवस्थापक पौडेलले बताए । कल्याण कोषले सदस्यहरुलाई अप्ठ्यारो अवस्थामा राहत स्वरुप सहयोग गर्ने उद्देश्यले सुरु गरिएको उनको भनाइ छ । सदस्य कल्याण कोष यसअघि संस्थाले दैवी राहत कोषबाट संचालन गर्दै आएको थियो ।
कार्यक्रममा संस्थाका सचिव मुकुन्दप्रसाद गौतम, राहत वितरण उपसमितिका संयोजक रामप्रसाद घिमिरे, सदस्य भुवन उप्रेती लगायतको उपस्थिति रहेको थियो । २०६५ सालमा स्थापना भएको संस्थामा करिब १८ सय सदस्य रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39