चितवन / भरतपुर ६, गीतानगरको एक पसलमा आगलागी भएको छ । आज (बुधबार) बिहान सवा ६ बजे गीतानगरमा रहेको एन्जी बुटिक एण्ड कलेक्सनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता विजयराज पन्डितका अनुसार भरतपुर १३ गंगानगर बस्ने कमला शर्माले संचालन गरेको एन्जी बुटिक एण्ड कलेक्सनमा करेन्ट सर्ट भई आगलागी भएको हो ।
आगलागी भएको सूचना प्राप्त हुनासाथ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय गीतानगरको टोली पुगेको थियो । प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब आधा घण्टामा आगो नियन्त्रणमा लिइएको प्रवक्ता पण्डितले जानकारी दिए । आगलागीमा क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताइएको छ ।
यसअघि शहीदचोक नजिकै कमलनगरमा पनि विद्युत सर्ट भई ठूलो आगलागी भएको थियो । उक्त आगलागीमा व्यवसायीहरुले करोडौंको नोक्सानी व्यहोर्नु परेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एकाबिहानै गीतानगरको एक पसलमा आगलागी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39













