काठमाडौं / नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या आएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारमा बस्ने वा नवस्ने भन्ने बारेमा आईतवारसम्म दिएको अल्टिमेटम सकिन लागिदैै गर्दा कांग्रेस र नेकपा एसका नेताले सो अभिब्यक्ति दिन थालेका हुन ।
शनिवार बिहान कांग्रेसले बोलाएको राष्ट्रियसभा उपाध्यक्षको साझा उम्मेदवार चयन गर्न बसेको बिपक्षी दलको बैठक पछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धन भित्रको बेमललाई हेरिरहेको प्रतिक्रिया दिएका छन । उनले भनेका छन, ‘सत्ता गठबन्धन भित्र ब्यापक बिभेद देखा परेको छ, हामी सुक्ष्म ढंगले हेरिरहेका छौं ।’
प्रचण्ड नेतृत्वको गठबन्धन भित्र बिबाद बढदै गए पछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनसम्म पनि प्रचण्ड सरकार टिक्नेमा आंशका ब्यक्त गरेका छन् ।
आज देखी सुरु भएको सो पार्टीको पाँचौ केन्द्रिय समिति बैठकलाई सम्वोधन गर्र्र्दै अध्यक्ष नेपालले सो निर्वाचन सम्म प्रधानमन्त्रीलाई थेग्न गारहो भएको प्रतिक्रिया दिएका छन । उनले माओवादीलाई ढुलमुले पार्टी भन्दै सत्ताको केन्द्रित पार्टीको रुपमा ब्याख्या गर्दैै आलोचनासमेत गरेका छन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रचण्ड सरकारको भविश्यमा विपक्षी दलको प्रश्न चिन्ह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













