चितवन / चितवन भेटेरान फुटबल क्लबद्वारा आयोजित स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही माघ २८ देखि सुरु भई फागुन ४ गतेसम्म हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रतियोगितामा नेपाल र भारतका १६ टोली सहभागी हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार भारतको कलकत्ता भेटेरानसहित नेपालबाट आयोजक चितवन भेटेरान निलो, चितवन भेटेरान रातो, अभिषेक चर्च भेटेरान रजहर, नागासोती भेटेरान क्लब हेटौंडा, सिमरा भेटेरान सिमरा, डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भुपू सैनिक जबई स्पोर्टिङ, भनी मण्डल भेटेरान, एक्स महेन्द्र पुलिस क्लब, बगरभाई खलक भेटेरान, हेटौंडा भेटेरान, फ्रेण्ड्स भेटेरान, दरबार भेटेरान नुवाकोट र थापा गाउँ सुधार समिति भेटेरान सहभागी हुनेछन् ।
सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । नक आउटका आधारमा हुने प्रतियोगितामा दुबै समूहबाट एक एक टोली फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए ।
प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडीले नगद दश हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन् ।
हरेक खेलको म्यान अफ दि म्याचले एक हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने अनुमान गरिएको छ । स्व दीलिप राणाका छोरा अभिनय राणाले प्रतियोगिता सफलताको कामना गरे । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।
सह आयोजक नारायणगढ लेडि जेसिज वर्ष २०२३ कि अध्यक्ष सुस्मिता श्रेष्ठले प्रतियोगिताले देश तथा विदेशका भेटेरान खेलाडीहरुबीच मैत्रीपुर्ण सम्बम्ध कायम गर्न मद्धत मिल्ने विश्वास व्यक्त गरिन् । उनले सह आयोजकको रुपमा जोडिन पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहकार्य गरिने बताइन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा भेटेरान कप हुँदै, भारतसहित १६ टोलीको सहभागिता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97














