चितवन / भरतपुर वाइपास रोडमा स्थित एस एण्ड पी कम्पनीका संचालक सूर्यप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । हिमालयन आधारभूत विद्यालय जागृतिचोकले ४०औं वार्षिकोत्सवको अवसर पारेर श्रेष्ठलाई सम्मान गरेको हो ।
विद्यालयलाई विभिन्न समयमा शैक्षिक उन्नयन र समुन्नतिमा पु¥याएको योगदानको उच्च मूल्याकंन गर्दै श्रेष्ठलाई सम्मान गरिएको विद्यालयका प्राचार्य डिल्लीरमण तिवारीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति चितवनका सभापति नारायणप्रसाद अधिकारी र प्राचार्य तिवारीले श्रेष्ठलाई संयुक्त रुपमा सम्मान पत्र, दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
यसअघि गत वर्ष सम्मानित श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्रयाकसुट, टाइ वेल्ट, शैक्षिक सामग्री प्रदान गरेको थियो । उनले आफूले कमाएको केही अंश सामाजिक कार्यमा लगानी गर्दै आएको छ ।
श्रेष्ठले सामाजिक कार्यमा योगदान निरन्तर रहने बताएका छन् भने उनी चितवन साप्ताहिकका सम्पादक पनि हुन् ।
- ADVERTISEMENT -

एस एण्ड पी कम्पनीका संचालक सूर्य श्रेष्ठ सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52












