चितवन / लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले लघुवित्तीय संस्थाहरु खारेज गर्दै सबैको ऋण मिनाहा गर्न माग गरेका छन् । चितवनसहित विभिन्न जिल्लाबाट आएका लघुवित्तीय संस्थाबाट पीडा पाएका नागरिकहरुले आज (सोमबार) नारायणगढको पुलचोकमा प्रदर्शन गर्दै सो माग गरेका हुन् । प्रदर्शनमा संघर्ष समितिले पाँच बुँदे माग राख्दै लघुवित्तीय संस्थाले नाफा मात्र हेर्ने गरेको भन्दै कम्पनी ऐनमा दर्ता गरी परिचालन गर्ने नीति बनाउुन त्रुटिपूर्ण भएको बताएका हुन् ।
प्रदर्शनमा मानिस किस्ता असुली गर्दा दुई दिन पनि पर्खन नसकेर सदस्यहरुको सामाजिक बदनाम गरेको भन्दै आत्महत्या गर्न प्रेरित गरिएको लघुवित्तीय संस्थालाई आरोप लगाएका छन् । मनिराम ज्ञवालीको अध्यक्षतामा गठन भएको संघर्ष समितिले बचतकर्ता सदस्यहरुको बचत हिसाबको हिसाबकिताब नदिएको भन्दै पासबुकहरु शाखा कार्यालयमा राखेर हिसाबकिताब गोलमाल गरिएको आरोप लगाएको छ ।
संघर्ष समितिले भनेको छ, ‘अनुत्पादनक क्षेत्रमा लगानी गरेकोले सदस्यहरुलाई ऋणको भारी बोकाएको छ । किस्ता असुलीका नाममा सदस्यहरुको घरमा ताला लगाउनु, विस्थापित हुन बाध्य पारेको छ ।’ संघर्ष समितिले गरिब किसानहरुलाई निःशुल्क ऋणको माग गर्दै देशमा समाजवादी अर्थतन्त्रको विकास गर्न माग पनि गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा लघुवित्तविरुद्ध ऋण मिनाह गर्न माग गर्दै प्रदर्शन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97













