चितवन / रत्ननगर ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा गैंडाको अवशेष फेला परेको छ । डिजिजन वन कार्यालय चितवनका सूचना अधिकारी वालकृष्ण खनालका अनुसार चर्तुमुखी समुदायिक वनको सिमा क्षेत्रमा खगेडी खोलाको नजिकै अन्दाजी ८ देखि १० वर्षको मृत गैंडाको अवशेष भेटिएको हो ।
चर्तूमुखी सामुदायिक वनका हेरालुहरुले मृत गैंडाको अवषेश भेटिएको सूचना दिएपछि घटनास्थलमा जाँदा गैंडाको खप्पर, केही खुट्टाको भाग र हड्डीसहित खाग र खुर भेटिएको सूचना अधिकारी खनालले अनलाइनखबरलाई जानकारी दिए ।
गैंडा अन्दाजी ३ महिना अगाडि मरेको हुनसक्ने पशु चिकित्सकको टोलीले जनाएको छ । गैंडाको मृत्युको कारण खुल्न सकेको छैन । पोष्टमार्टमका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पठाइएको सूचना अधिकारी खनालले जानकारी दिए ।
घना झाडी भएको ठाउँ रहेछ, मानिसहरु निकै मुस्किलले मात्रै जान सक्ने अवस्था छ’ सूचना अधिकारी खनालले भने, ‘गस्ती पनि भएन होला, त्यसैले लामो समयसम्म थाहा हुन सकेन ।’ विश्वकै दुर्लभ एक सिङ्गे चितवन राष्ट्रिय निकुञ्ज र यहाँका सामुदायिक तथा मध्यवर्ती क्षेत्रमा पाइने गरिन्छ । चालु वर्षमा निकुञ्ज क्षेत्रमा ११ वटा गैंडा मरिसकेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पञ्चकन्या सामुदायिक वनमा गैंडाको अवशेष फेला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.41
153.01

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
205.65
206.46

Swiss Franc
1
187.62
188.35

Australian Dollar
1
107.56
107.98

Canadian Dollar
1
109.33
109.76

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.29
37.44

South Korean Won
100
10.72
10.76

Swedish Kroner
1
15.95
16.01

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.05
498.00

Bahrain Dinar
1
404.24
405.84

Omani Rial
1
395.85
397.41













