गैंडाकोट / गैंडाकोट–५, बैकुण्ठ मार्गटोल निवासी कृष्ण कुँवरलाई आर्थिक समस्याका कारण उपचारमा समस्या परेको छ । आफन्तजन तथा उनका छर–छिमेकीले समेत सबैसंग सहयोगको याचना पनि गरेका छन् । वर्ष ३२ का कुँवरलाई एकमहिना अघि भरतपुरमा रहेको बिपि कोइराला मेमोरियल अस्पतालले रक्त क्यान्सर भएको जनाए सङ्गै परिवारले थप उपचारका लागि राजिब गान्धी अस्पताल भारतमा भर्ना गराएका छन् ।
क्यान्सरबाट पीडित गैंडाकोट ५ निवासी वर्ष ३२ का कृष्ण कुवरले आफ्नो बुवाआमा सानैमा गुमाए अहिले उनी सङ्ग सात वर्ष कतारमा कामगरी कमाएको सानो घर र घरभरीको जग्गा बाहेक केही छैन त्यो पनि उपचारका क्रममा नजिकैको सहकारी बाट समेत ऋण लिएका उनलाई बचाउन यतिबेला कृष्णका दाजुभाइले आग्रह गरेका छन ।
पीडित कृष्ण कुवरलाइ बचाउन बैकुण्ठटोल बिकास सस्था र सुनौलो महिला समुहले आफ्नै टोल र समूह भित्र बाट आर्थिक सहयोग जम्मा गर्दै दुई लाख बीस हजार कृष्ण बचाउन भन्दै उनका दाजु सन्तोषलाई नगद सहयोग गरेका छन साथै टोलवासीले कृष्णको उपचारका लागि देश–बिदेशमा भएका सम्पुर्ण लाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन ।
कृष्ण लाई सहयोग संकलन गर्नकै लागि उन्का दाजु सन्तोष कुवारको एभरेस्ट बैंकको खाता नम्बर ०२५००५०१२०८२२६ मा सहयोग जम्मा गराइदिन सक्ने र अन्य जानकारी को लागि ९८४५४१८८०० सम्पर्क गर्न सकिने बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कृष्ण बचाउ अभियानमा आफन्त र छरछिमेकको याचना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














