२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आफ्नै भाइको हत्या आरोपमा दाई पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र १४ गते

सिरहा / सिरहामा आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका–८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या गरेको आरोपमा उनकै दाई ४२ वर्षीय रामचन्द्र गोसाईँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका–३ जमनटोकीमा रहेको आइसक्रिम फ्याक्ट्री अगाडी सोही फ्याक्ट्रीमा काम गर्ने उनीहरूबीच आपसका झगडा भएको थियो । सोही झगडामा दाई रामचन्द्रले भाइलाई टाउको सहित शरिरको विभिन्न भागमा चोटपटक लागेका थिए । उनको उपचारको क्रममा दुई दिनपछि मृत्यु भएको थियो ।
भाइको मृत्युपछि फरार रामचन्द्रलाई प्रहरीले उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग गरी खोजतलाश गर्दै जाने क्रममा यहि चैत्र ९ गते कन्चनपुर महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट दिन सातको म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजारले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45