छैन प्रमुख प्रशासकीय, भुक्तानी रोकिँदा सेवाग्राही मर्कामा
–बबिलाल तामाङ
राप्ती । राप्ती नगरपालिकाका मेयर नगर प्रमुख शमशेर लामा र उपप्रमुख देवेन्द्र लामाले पालिकामा बेथितिको चाङ्ग भन्दै लागेको आरोपको खण्डन गरेका छन् । नगरप्रमुख लामा र उपप्रमुख लामाले शुक्रबार पत्रकार सम्मेलन गरी पालिकामा लागेको आरोपको खण्डन गरेका हुन् ।
यसअघि एमाले निकट वडाध्यक्षहरुले पत्रकार सम्मेलननै गरी पालिकामा बेथिति चाङ भएको भन्दै आरोप लगाएका थिए । उनीहरुले पालिकाको हरेक काममा अवरोध गर्दै आएको र सबै आरोपहरु निराधार रहेको नगरप्रमुख लामाले बताए ।
उनीहरुले भने जस्तो पालिकामा अवस्था सिर्जना नभएको र कपोकल्पित विषयमा प्रचार गरिएको लामाको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा लगायतका अन्य कार्यहरु पनि उनीहरुबाटै भएको उनको जिकिर थियो भने उक्त विषयमा कुनै रुचि नभएको बताए ।
पालिकामा अख्तियार आएको सबैलाई जानकारी हुँदाहँुदै पनि सबै मुकदर्शक बनी नगर प्रमुख र उपप्रमुखलाई बदमान गर्ने प्रयास गरिएको उनको जिकिर थियो । उनले कर्मचारीलाई सम्मान व्यवहार र सद्भावपूर्ण वातावरण भएको तर पालिकामा केही एमाले निकट वडाध्यक्ष आएर थर्काउँदै फाइल नै फ्याक्नेसम्मको गैर जिम्मेवार काम गरेको आरोप लगाए ।
यसअघिका बिषयमा आएको अख्तियारको छानविनलाई आफुहरुसँग जोडेर बदनाम गर्ने काम रोक्नुपर्ने उनको भनाइ थियो । उनले सयौं योजनाको काम अलपत्र रहेको कुरा गर्ने तर कुन कुन योजनाको काम रोकिए भन्दा भन्न नसक्ने भन्दै यस्ता झुटा कुरा गर्न नहुने बताए ।
लामाले पालिकामा प्रमुख प्रशासकिय अधिकृत नभएर भुक्तानिको काम रोकिएकोमा सेवाग्राहिलाइ पर्न गएको असुविधा प्रति क्षमा माग्दै अन्य काम नियमित भएको बताए । उनले वडागत काममा आफुहरुले सहयोग गरेको तर उल्टै नियमित काम समेत नभएको भन्दै उहाँहरुले आफैले आफ्नो कार्य कुशलतामा प्रश्न उठाएको दावी गरे ।
पािलकामा अख्तियारमा उजुरी हाल्ने कर्मचारीनै पालेर उजुरीको चाङ्ग बनाएको समेत आरोप लगाएका छन । तोक आदेशका बिषयमा प्रमुख र उपप्रमुखको हैसियत भित्र रहेर मात्र काम गरेको उनले बताए । यसैविच नगर उपप्रमुख देवेन्द्र लामाले नगर प्रमुख र उपप्रमुख विचको टकराव नभएको बताए । आफुहरु पहिलो , अहिले र भोलि पनि एउटै र सहजरुपमा काम गरिरहने बताए ।
उनले बाहिर गलत प्रचार गर्दै आफुहरु विचमा फाटो नहाली दिन अनुरोध गरे । उनले भने आफ्नो काम गर्नुहोस अरुको काममा खुट्टा नतेर्साउनुहोस । उनले राप्ती २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले बैकल्पिक वाटोको बिषयमा न्यायिक समितीलाइनै अटेड गरेको कुरा प्रति टिप्पणी गरेका छन । चित्त नबुझे न्यायलयको ढोका जानुपर्ने तर मिडियामा स्पष्टिकरण दिन नहुने उनले बताए ।
अहिले न्यायिक समितीले गरेको निर्णयमा केहि परिवर्तन नहुने उनले बताएका छन । साथै लामाले सवै मिलेर जनताको सेवामा लाग्नुपर्ने बताए । अहिले सम्म राप्ती नगरपालिकाको ४५ प्रतिशत काम बजेट प्रयोगमा आएको नगर प्रमुख लामाले बताए ।
बाँकी बजेट प्रतिशत प्रयोग हुन रहेको बताए । वडा नम्वर १ को ५१.२ %, वडा नम्वर २ को ५७.३ %,वडा नम्वर ३ को १२.१९%,वडा नम्वर ४ को २२.५%,वडा नम्वर ५ को २२.१९%,वडा नम्वर ६ को १२.२८%,वडा नम्वर ७ को २८.८६%,वडा नम्वर ८ को १३.४९%,वडा नम्वर ९ को ५७.७९%,वडा नम्वर १० को २२.५७%,वडा नम्वर ११ को १३.६४%,वडा नम्वर १२ को २९.१७%,वडा नम्वर १३ को ४१.३३% मात्र बजेट प्रयोग भएको प्रमुख लामाले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राप्ती नगरपालिकामा मेयर र उपमेयरसँग वडाध्यक्षको टकराव

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












