चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवनको अध्यक्षमा अरुणपीडित भण्डारी सर्वसम्मत चयन भएका छन् । जिल्ला पदाधिकारीहरुको बैठकले जिल्ला उपाध्यक्ष पदमा रहेका भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो ।
यसअघि अध्यक्षमा पार्टी जिल्ला अध्यक्ष डा. कृष्णराज पन्त रहेका थिए । डा. पन्तले दोहोरो जिम्मेवारीका कारण केन्द्रीय निर्देशन अनुसार राजीनामा दिएका छन् भने उनी पोलिटव्युरो सदस्य समेत हुन् ।
बैठकले उनको राजीनामा स्वीकृत गर्दै उक्त रिक्त पदमा उपाध्यक्ष भण्डारीलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाललगायतको उपस्थिति रहेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
यस्तै बैठकले एक विज्ञप्ति जारी गर्दै चितवनको ७ वटै पालिकामा पार्टी संगठन सुदृढिकरण विशेष अभियान २०७९ संचालन गर्ने निर्णय गरेको छ । त्यसका लागि ७ वटै पालिकामा रहेर सहजकर्ता तोक्ने निर्णय गरेको छ ।
जसअनुसार माडीमा नारदमणी पौडेल, कृष्णराज न्यौपाने लब्ली, विष्णुराज महतो, केशवराज पोख्रेल, रत्ननगरमा केपी लामिछाने, खैरहनीमा हेमन्त कंडेल, राप्तीमा कर्णबहादुर विश्वकर्मा, कालिका र इच्छाकामना नरेन्द्रकुमार कन्दङवालाई पालिकास्तरीय जिम्मेवारी दिने निर्णय भएको बताइएको छ ।
यस अभियान अन्तरगत जिल्ला मातहतका शाखा कमिटीहरुको गठन, पुर्नगठन, सदस्यता वितरण, सदस्यता नविकरण, कार्यकर्ता प्रशिक्षण, पार्टी सम्बद्ध जनसंगठनको गठन, पुर्नगठनलगायतका राजनीतिक र सांगठनिक कामलाई व्यवस्थित गर्ने निर्णय भएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेकपा एसमा अरुणपीडित भण्डारी, सातै पालिकामा संगठन बिस्तार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












