मकवानपुर / बागमती प्रदेश सरकारको प्रदेश सञ्चार रजिष्ट्रारको पदमा दोस्रो कार्यकालका लागि रेवती सापकोटाले आइतबार पद तथा गोपनीताको शपथ लिएका छन् ।
पहिलो कार्यकाल पूरा गरेका सापकोटालाई गत चैत्र २८ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पुनः दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रदेश सन्चार माध्यमसम्बन्धी ऐन २०७५ को दफा ३१ बमोजिम सापकोटालाई रजिष्ट्रारमा नियुक्त गरिएको हो । सापकोटालाई आइतबार एक कार्यक्रमबीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूम मन्त्री गंगानारायण श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रमपछि नियुक्तिको प्रमाणपत्र मन्त्रालयका सचिब ध्रुब गैँडाले सापकोटालाई हस्तान्तरण गरे ।
सापकोटाको पहिलो कार्यकालमा सञ्चार माध्यममा आवद्ध पत्रकार, प्राविधिक जनशक्ति र बजार व्यवस्थापकहरुका लागि क्षमता विकास एवम् अभिमुखीकरणलगायतको कार्यक्रमहरु आयोजना गरिएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

संचार रजिष्ट्रारमा पुनः सापकोटा, पद तथा गोपनियताको शपथ ग्रहण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.41
153.01

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
205.65
206.46

Swiss Franc
1
187.62
188.35

Australian Dollar
1
107.56
107.98

Canadian Dollar
1
109.33
109.76

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.29
37.44

South Korean Won
100
10.72
10.76

Swedish Kroner
1
15.95
16.01

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.05
498.00

Bahrain Dinar
1
404.24
405.84

Omani Rial
1
395.85
397.41














