२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा आजदेखि ‘कोभिड १९ नकआउट फुटसल’ सुरु

प्रकाशित मिति : २०८० बैशाख १५ गते

चितवन / कोभिड १९ फुटसल ग्रुप भरतपुर ७ को आयोजनामा स्वर्गीय प्रतापसिंह गुरुङ स्मृति तेस्रो कोभिड १९ खुला नकआउट फुटसल प्रतियोगिता हुने भएको छ ।
ग्रुपका अध्यक्ष विक्रम गुरुङले आज (शुक्रबार) र भोलि (शनिबार) दुई दिनसम्म कोभिड १९ नकआउट फुटसल हुने बिहीबार प्रेस सम्मेलनमा मार्फत जानकारी गराएका हुन् । प्रतियोगिताका खेलहरु भरतपुर ७ स्थित चितवन फुटसल एण्ड स्पोर्ट्स जोनमा हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितामा चितवन, काठमाडौं र मकवानपुर जिल्लाबाट २० टोली सहभागी हुनेछन् । चितवनबाट २० तथा काठमाडौं र मकवानपुरबाट समान २–२ टोली सहभागी हुने गुरुङले बताए । प्रतियोगिताका सबै खेलहरु महिला अफिसियलहरुले मात्रै खेलाउनेछन् ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार ५०० प्राप्त गर्नेछ भने उपविजेताले २६ हजार ५०० प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक लिलामणी भण्डारीले बताए । प्रतियोगिता सम्पन्न गर्न दुई लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39