२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सवा २ अर्ब विपन्न नागरिकको उपचारमा खर्च

प्रकाशित मिति : २०८० बैशाख १६ गते
File photo.

काठमाडौं / सरकारले २ वर्षमा विपन्न नागरिकको औषधि उपचारका लागि २ अर्ब २४ करोड ६३ लाख ९५ हजार खर्च गरेको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार ०७८ साउनदेखि ०७९ चैत्रसम्म ३७ हजार जना बिरामीको स्वास्थ्य उपचारका लागि उक्त रकम खर्च गरेको हो ।
विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गर्न सरकारले उक्त रकम वितरण गरेको हो । सरकारले मिर्गौला प्रत्यारोपणका लागि बढीमा ४ लाख र अन्य रोगका लागि १ लाख ५० हजारसम्म आर्थिक सहयोग दिने व्यवस्था गरिएको थियो ।
जसअनुसार, मृगौला रोगका १४ हजार ८०६ जना बिरामीका लागि १ अर्ब १४ करोड २१ लाख १५ हजार रुपैयाँ, क्यान्सर रोगका १५ हजार १७९ बिरामीका लागि ६१ करोड ३६ लाख ९९ हजार रुपैयाँ, मुटु रोगका ४ हजार ६४९ बिरामीका लागि ४० करोड ५७ लाख १२ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
यस्तै, हेड इन्जुरी रोगका ४०४ बिरामीलाई २ करोड ७३ लाख ६२ हजार रुपैयाँ, स्पाइनल इन्जुरीका ८७९ बिरामीका लागि ४ करोड ७९ लाख १६ हजार रुपैयाँ र पार्किन्सन्स रोगका ४९ जना बिरामीलाई ५ लाख ५४ हजार रुपैयाँ कोषमार्फत उपलब्ध गराएको हो ।
यसैगरी, अल्जाइमर्स रोगका ५ जना बिरामीलाई १ लाख ७४ हजार रुपैयाँ र सिकलसेल एनिमिया रोगका १ हजार १७२ जना बिरामीलाई ८८ लाख ४३ हजार रुपैयाँ सरकारले उपलब्ध गराएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97