२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

९ महिनामा साढे २ करोड राजश्व संकलन

प्रकाशित मिति : २०८० बैशाख २६ गते

मकवानपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा झण्डै साढे २ करोड राजश्व संकलन गरेको छ ।
ट्राफिक प्रहरीले गत साउन महिनादेखि चैत्र महिलासम्ममा २ करोड ४५ लाख ८९ हजार पाँच सय रुपैया राजश्व संकल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिए ।
सो अवधिमा सबैभन्दा धेरै राजश्व चैत्र महिनामा संकलन भएको हो । उक्त ४ हजार २५० सवारी कारबाही मार्फत ३० लाख ९२ हजार राजश्व संकलन भएको प्रहरी निरीक्षक आचार्यले बताए ।
यस्तै, साउन महिनामा ७६४ सवारी साधन कारबाहीबाट २४ लाख ६ हजार पाँच सय, भाद्र महिनामा ५७६ सवारी साधन कारबाहीबाट २४ लाख ४९ हजार, असोज महिनामा ५५३ सवारी साधन कारबाहीबाट २५ लाख ५७ हजार, कात्तिक महिनामा ६ सय ४९ सवारी कारबाहीबाट २९ लाख ७५ पाँच सय राजश्व संकलन गरिएको प्रहरी निरीक्षक आचार्यले बताए ।
यसैगरी, मंसिर महिनामा ५२९ सवारीसाधन कारबाहीबाट २२ लाख ५२ हजार पाँच सय, पुस महिनामा ६ सय ५८ सवारी कारबाहीबाट २९ लाख १० हजार, माघ महिनामा ५ सय ९७ सवारी कारबाहीबाट ३० लाख ४७ हजार पाँच सय, फागुन महिनामा ६ सय ४२ सवारी कारबाहीबाट २७ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी निरीक्षक आचार्यले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39