२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेशको जनसंख्या ६१ लाख बढी

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते

मकवानपुर / बागमती प्रदेशको जनसंख्या ६१ लाख १६ हजारभन्दा बढी पुगेको छ । प्रदेशको राष्ट्रिय तथ्याङ्क कार्यलय अनुसार, प्रदेशमा जनसंख्या ६१ लाख १६ हजार ८ सय ६६ पुगेको हो ।
प्रदेशमा पुरुषको संख्या ३० लाख ४८ हजार ६ सय ८४ र महिलाको संख्या ३० लाख ६८ हजार १ सय ८२ पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकृत राम प्रसाद थपलीयाले जानकारी दिए ।
उनका अनुसार, तथ्याङ्क अनुसार पुरुष ४९.८४ प्रतिशत र महिला ५०.१६ प्रतिशत रहेको छ । प्रदेशमा जनगणना २०७८ अनुसार पुरुष भन्दा महिलाको जनसंख्या बढी देखिन्छ । लैङ्गिक अनुपातमा प्रति सय महिलामा पुरुषको संख्या ९९.३६ रहेको छ ।
प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंमा र सबैभन्दा कम रसुवा जिल्लामा रहेको छ । काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ जना र रसुवामा ४६ हजार ६ सय ८९ जना रहेको तथ्याङ्क अधिकृत थपलियाले बताए ।
बागमती प्रदेशका १३ जिल्लाहरुमध्ये सबैभन्दा बढी लैङ्गिक अनुपात रसुवा जिल्लामा १०६.१० र सबैभन्दा कम लैङ्गिक अनुपात रामेछाप जिल्लामा ९०.३३ जनाको अक्सर बसोवास रहेको छ ।
जनघनत्व जनगणनाको नतिजा अनुसार जनघनत्व प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ । जुन २०६८ सालमा १८० मात्र थियो ।
भौगोलिक क्षेत्र अनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जनाप्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।
बागमती प्रदेशको जनघनत्व प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या ३०१ जना प्रति वर्ग किलोमिटर रहेको छ । जुन २०६८ को जनघनत्व बागमती प्रदेशमा सबैभन्दा धेरै जनघनत्व काठमाडौंमा ५,१६९ जना प्रतिवर्ग किलोमिटर र सबै भन्दा कम रसुवा जिल्लामा ३० जना प्रति वर्ग किलोमिटर रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39