२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘पशुपन्छीले पनि स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्छ’ – एनिमल नेपाल

प्रकाशित मिति : २०८० जेष्ठ २० गते

चितवन / संसारका सबै प्राणीहरुले बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ । प्राणीहरुको नैसर्गिक अधिकारलाई कसैले पनि हनन् गर्नु हुँदैन । कुनै पनि प्राणीलाई यातना दिनु, उनको प्राण लिनु जघन्य अपराध नै मानिन्छ । पछिल्लो समय विशेषगरी पशुपन्छीमा अपराधिक क्रियाकलाप र गतिविधि बढ्दै गएकोमा एनिमल नेपालले यस किसिमको प्रवृत्ति रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण जरुरी नै भइसकेको जनाएका छन् ।


एनिमल नेपालले शुक्रबार भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तक्र्रिया नै गरेको थियो । पशु कल्याणको लागि एनिमल नेपालको सार्थक अभियान अन्तर्गत कुखुरापालन व्यवसायमा देखिएका समस्या, कुखुरा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्याको बारे उक्त अन्तक्र्रियामा छलफल भएको हो ।
सो संस्थाले चितवनमा विगत चार वर्षदेखि काम गर्दै आइरहेको छ । कार्यक्रममा एनिमल नेपालकी चितवन संयोजक एवम् एड्भोकेसी कोअर्डिनेटर सुमेधा गौतमले चितवनको पोल्ट्री व्यवसायको वर्तमान अवस्था र पशुपन्छी कल्याणमा देखिएका समस्याका विषयमा प्रस्ट पारेकी थिइन् । मानिसहरुले जसरी पशुपन्छीले पनि बाचुन्जेल स्वतन्त्र रुपमा बाँच्न पाउनु पर्ने उनको भनाइ थियो ।
पशुपन्छीलाई मार्नकै लागि एक ठाउबाट अर्को ठाउमा लैजादा पनि तड्पाई तड्पाई लैजाने जस्ता कृयाकलाप गर्न नहुने बताईन् । व्यबस्थित तरिकाले पशुपन्छी कल्याणको सुनिश्चितताका लागि सरकारी तथा गैरसरकारी संघसस्थाले पनि काम गर्न आवश्यक रहेको उनले बताइन् । एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले एनिमल नेपाल तथा पशुपन्छी कल्याणको विषयमा प्रस्ट पारेकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement


उनले जनावरको ढुवानी गर्दा नाक, मुख, पुच्छार बाध्न नहुने बताउछिन् त्यस्तै उनले ढुवानी मापदण्डले तोके बमोजिम जनावरहरुलाई पर्याप्त मात्रामा खुल्ला र सहज स्थानको व्यबस्था गर्न अभ्यासय रहेको बताईन् । एनिमल नेपालले चितवन जिल्लामा विगत चार वर्षदेखि ब्रोइलर कुखुरा, लेयर्श कुखुरा, राँगा, भैसीलगायतको कल्याणका लागि काम गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97