चितवन / पछिल्लो केही दिन यता चितवनलगायत देशैभर अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण मानिसहरु घर बाहिर निस्कन छाडेका छन् भने अस्पतालहरुमा विरामी बढ्दै गएको पाइएको छ ।
यसैबीच अत्यधिक गर्मी बढेपछि भरतपुरका विद्यालय ६ दिनका लागि बन्द भएको छ । भरतपुर महानगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै अत्यधिक गर्मी बढेपछि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय ६ दिनका लागि बन्द गरेको हो ।
यही जेठ २१ गते देखि २६ गते सम्म साउन र भदौ महिनामा राखेको बर्षे विदामा हालको विदा मिलान हुनेगरी ६ दिन विदा निर्णय गरिएको भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल जानकारी दिए ।
त्यस्तै गर्मीले विद्यार्थीहरुलाई स्कुल जना आउन समस्या परेको भन्दै चितवनका रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकाले शुक्रबारदेखि नै लागू हुने गरी विद्यालय बन्द गरेका छन् ।
- ADVERTISEMENT -

चितवनमा बढ्यो गर्मी, विद्यालयहरु ६ दिन बन्द

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.88
152.48

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
203.73
204.54

Swiss Franc
1
190.78
191.53

Australian Dollar
1
106.92
107.35

Canadian Dollar
1
108.58
109.01

Singapore Dollar
1
118.30
118.77

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.47
40.63

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.35
41.52

Malaysian Ringgit
1
37.43
37.58

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
494.32
496.27

Bahrain Dinar
1
402.78
404.38

Omani Rial
1
394.47
396.03














