मकवानपुर / बागमती प्रदेश सरकारले प्रदेशभित्र आश्रममा रहेका र सीमान्तकृत समुदायका सबै व्यक्तिको स्वास्थ्य बिमा गरिदिने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले यो समूहको स्वास्थ्य बिमा गर्ने गरी काम अगाडि बढाएको जनाएको छ ।
ज्येष्ठ नागरिक, अनाथ, बालगृहलगायतका आश्रममा रहेकाको पहिचान गरी स्वास्थ्य बिमा बापत लाग्ने खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको स्वास्थ्यमन्त्री उत्तम जोशीले जानकारी दिए ।
स्वास्थ्यमन्त्री जोशीले हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमबाट स्वास्थ्य बिमा गर्ने कार्यको शुभारम्भ गरिने बताए ।
मानव सेवा आश्रममा हेटौंडामा २१५, चितवन ६०, काठमाडौँमा १२८, भक्तपुर ४०, ललितपुरमा ४४ गरी ५८७ जना आश्रित रहेको जनाइएको छ ।
मानव सेवा आश्रम, बालगृहलगायतका गैरनाफामूलक आश्रममा गरी प्रदेशभित्र झण्डै चार हजार जना आश्रित रहेको अनुमान गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

आश्रममा बसेका र सीमान्तकृतको स्वास्थ्य बिमा गर्दै बागमती प्रदेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












