चितवन / भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर सूर्यप्रकाश लामा भरतपुर नगर तामाङ समाजको अध्यक्षमा निर्वाचित भएका छन् । भरतपुर ११, भोजाडको छेच्यु थर्पलिङ गुम्बाको सभाहलमा सम्पन्न समाजको १२ औं साधारण सभा तथा चौथों अधिवेशनले वरिष्ठ इन्जिनियर लामासहित १६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसअनुसार समाजको महिला उपाध्यक्षमा सरिता लामा, पुरुष उपाध्यक्षमा निरबहादुर लामा, सचिवमा सीताराम मोक्तान, सहसचिवमा शितल तामाङ र कोषाध्यक्षमा दोर्जे तामाङ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा टेकबहादुर जिम्बा, सुनी बोम्जन, मिनमाया लोप्चन, चिनीमाया लामा, निर्मल लामा, जसलाल पाख्रिन, लक्ष्मी लोप्चन चयन भएका छन् भने बाँकी ३ सदस्य कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने निर्वाचन मण्डलका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष गंगा लामाले जानकारी दिए । यसअघि विधान अनुसार उपाध्यक्ष एकजना मात्र रहेको थियो भने विधान संशोधन गर्ने गरी महिला र पुरुष दुई जनालाई उपाध्यक्षमा चयन गरिएको छ ।
कार्यक्रममा तामाङ पत्रकार संघ चितवनका अध्यक्ष तथा प्रमुख अतिथि बबिलाल तामाङले दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् । प्रमुख अतिथि तामाङले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै समुदायको हक हितको लागि एकजुट भई हातेमालो गर्दै अघि बढ्न आग्रह गरे ।
कार्यक्रम समाजका अध्यक्ष पासाङ तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन कावा सचिव शम्भुलाल पाख्रिनले गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर नगर तामाङ समाजमा वरिष्ठ ई. सूर्यप्रकाश लामाको नेतृत्व

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












