२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गुरुपूर्णिमामा १५० को दन्त परीक्षण, ४ सयलाई शैक्षिक सामग्रीको घोषणा

प्रकाशित मिति : २०८० असार १९ गते

चितवन / नेपाल मानव धर्म सेवा समितिको आयोजनामा गुरुपूर्णिमाको अवसर पारेर गुरु पुजा महोत्सव, छात्रवृत्ति घोषणा तथा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भयो ।
भरतपुर महानगरपालिका वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाटले मानव धर्मले समाजमा आध्यात्मिक जागरण फैलाउँदै युवाशक्तिलाई अध्यात्ममा जोड्दै जीवन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको बताए । आगामी दिनमा संस्थाले आयोजना गर्ने सामाजिक गतिविधिमा सँगसँगै हातेमालो र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।


उक्त कार्यक्रममा करिव १५० जनाले निःशुल्क दन्त परिक्षण गराएका थिए भने हरेक बर्षझैँ यस बर्ष पनि विकट क्षेत्रका विपन्न करिव ४०० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरिएको थियो ।
कार्यक्रममा मानव सेवा धर्म समितिका क्षेत्रीय अध्यक्ष थिरप्रसाद धिताल, जिल्ला अध्यक्ष विनोद पौडेल, फ्रेस डेन्टल क्लीनिकका प्रमुख डा श्वेता झा लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा धर्म, ज्ञान, जीवन र गुरुको महत्वको बारेमा प्रकाश पारिएको थियो भने करिव ६०० भक्तजनहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम हंस किर्ती आश्रम नारायणगढकी प्रमुख संरक्षक महात्मा रमा बाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45