चितवन / दुई वटा पत्रकार सम्बद्ध संगठनले नेपाल पत्रकार महासंघ चितवनमा तालाबन्दी गरेको छ । देशैभर पत्रकार सदस्यता शुद्धीकरणको विषय चलिरहँदा चितवनमा पनि समाजवादी प्रेस संगठन र प्रेस चौतारीले असन्तुष्टि व्यक्त गर्दै तालाबन्दी गरेको हो ।
समाजबादी प्रेस संगठन चितवनले नेपाल पत्रकार महासंघ चितवनको कार्यालयमा तालाबन्दी गरेको छ । संगठनले सोमबार एक विज्ञप्ति जारी गरी पत्रकार शुद्धिकरणको नाममा सक्रिय पत्रकारहरुको समेत सदस्यता खोसिएको भन्दै निर्णय सच्याउन माग गर्दै तालाबन्दी गरिएको हो ।
लोकतन्त्र, मानवअधिकार तथा आमसञ्चारलाई संस्थागत गर्न वर्षौंवर्ष कलम चलाएका पत्रकारहरूलाई राजनैतिक पहुँचका आधारमा कथित सुद्धिकरणको नाममा सयौँ पत्रकारहरूको कलम खोस्ने निर्णय विरूद्ध तालाबन्दी गर्न बाध्य भएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
सो संगठनले २०८० चैत्र मसान्तको अवधिसम्म नविकरण गरिसकेपछि सुद्धिकरणको नाममा खारेज गरिएका पत्रकारहरूको सदस्यता बिना शर्त कायम गर्नु पर्ने, विधिपूर्वक निवेदन पेश गरेका पत्रकारहरूलाई नयाँ सदस्यता प्रदान गर्नु पर्ने र पक्षपातपूर्ण निर्णय फिर्ता हुनुपर्ने माग गरिएकोे छ ।
यसअघि सदस्यता शुद्धिकरणको विषयलाई लिएर प्रेस चौतारी चितवनले शनिबार महासंघमा तालाबन्दी हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा समाजबादी प्रेस संगठनद्वारा पत्रकार महासंघमा तालाबन्दी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97













