मकवानपुर / मकवानपुरको बकैया गाउँपालिकाले आगामी साउन १ गतेबाट सूर्ती र मदिरा सेवनमा रोक लगाउने भएको छ । गाउँपालिकालाई लागूऔषध मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न लागूऔषधसहित सूर्ती र मदिरा सेवनमा रोक लगाउन लागिएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले एक सूचना जारी गर्दै जानकारी गराएका हुन् ।
जारी सूचनामा भनिएको छ,‘लागूपदार्थ मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न गाउँ कार्यपालिकाको निर्णय अनुसार कानूनद्वारा निषेधित र नियन्त्रित लागूपदार्थहरु जस्तो गाँजा, चरेश, अफिम, भाङ, सुईद्वारा प्रयोग गरिने लागूपदार्थ, ट्यावलेटको माध्यमबाट प्रयोग गरिने लागुपदार्थ, पाउडरको माध्यमबाट प्रयोग गरिने लागुपदार्य, मदिराजन्य लागुपदार्थ (जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार लगायत) र सुर्तीजन्य लागूपदार्थहरु मिति २०८० साउन १ गतेबाट बकैया गाउँपालिकाको क्षेत्रभित्र ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न पूर्ण रुपमा निषेध गरिएकोले आम बकैयावासीहरुको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
साथै उक्त सूचनाको वेवास्ता गरी माथि उल्लेख भए अनुसारको लागूपदार्थको प्रयोग भएको पाईएमा उल्लेखित सामाग्रीहरु जफत गरी कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सम्पूर्णमा जानकारी गराइएको छ ।
- ADVERTISEMENT -

सूर्ती र मदिरा सेवनमा रोक लगाउँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52













