दाङ / विषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् । दाङको गढवा गाउँपालिका– ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी श्रीमती ७६ वर्षीया छुकनी चौधरी जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी मंगलबार बिहान परेका हुन् ।
बिहान खाना खाएका दुवै जनालाई १२ बजेतिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि गढवा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । उनीहरु दुवैको उपचार गढवा स्वास्थ्य चौकीमा भइरहेको गढवा स्वास्थ्य चौकीले जनाएको छ ।
विषालु च्याउ खाँदा एकै परिवारका २ बिरामी
July 19, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
