Opens in a new tab
२०८३ आश्विन २६, सोमबार
October 12, 2026
२०८३ आश्विन २६, सोमबार
October 12, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीन संस्थाको संयुक्त आयोजनामा ६६ जनाको रक्तदान

प्रकाशित मिति : २०८० श्रावण ७ गते

चितवन । उद्योग वाणिज्य संघ चितवन, रोटरी क्लब अफ नारायणगढ र स्पोइसिस क्लब अफ आरसी नारायणगढको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम उद्योग वाणिज्य संघ चितवनको परिसरमा शनिबार सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा १६ महिलासहित ६६ जनाले रक्तदान गरेको रोटरी क्लब अफ नारायणगढका पूर्वअध्यक्ष अनुकूल श्रेष्ठले जानकारी दिए । जिल्लामा रगत अभाव भइरहेको अवस्थामा तीन वटै संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम गरेको श्रेष्ठले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले हरेक तीन महिनामा प्रत्येक मानिसले रगत दिन सक्ने हुँदा सबैलाई रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरे । रगत नपाएर विरामीको ज्यान सक्ने भएकाले रक्तदान गरी मानवीय कार्यमा सहभागी हुनुपर्नेमा उनको जोड थियो । पछिल्लो समय रक्तदान कार्यक्रम नहुँदा चितवनमा रगतको अभाव हुँदै गएको पाइएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, रोटरी क्लब अफ नारायणगढका भोला लामिछाने, स्पोइसिस क्लब अफ आरसी नारायणगढका अध्यक्ष पूर्णिमा श्रेष्ठलगायत तीन वटै संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80