चितवन / कालिका नगरपालिका वडा नं. ६ निवासी राजन शर्माको दुबै मृगौलाले काम गर्न छोडेपछि उपचारमा सहयोगका लागि अपिल गरेका छन् । १८ वर्षीय शर्मा नारायणी पव्लिक स्कूल भरतपुरको कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् ।
२०८० जेठ १ गते चितवनमा परिक्षणको क्रममा छोरोका दुबै मृगौलाले काम गर्न छोडेको थाहा भएको विरामीको आमा लक्ष्मी शर्माले जानकारी दिइन् । आर्थिक श्रोत जुटाउन बिक्री गर्ने जग्गा जमिन नभएको बताउँदै उनले टिनको टहरो बाहेक आफुसँग केही नभएकोले छोराको उपचारको लागि सहयोग जुटाउन अपिल गरेको बताइन् ।
आर्थिक अभावका कारण छाक टार्न समस्या परिरहेको समयमा छोराको उपचारको लागि परोपकारी दाताहरुसँग सहयोग माग्नुको विकल्प नभएको उनको भनाइ छ । श्रीमान भारतमा समान्य रोजगारीमा भएपनि आफूले गाउँघरमै ज्याला मजदुरी गरेर घर चलाउदै आएको उनले बताइन् ।
छोराको मृगौला प्रत्यारोपण गरी पुर्नजीवन दिनको लागि कसैले गरेको सहयोग आफूहरुलाई जीवनदान सरह हुने बताउदै उनले सबैसंग सहयोगको अपिल गरेकी छिन् । मृगौलाको प्रत्यारोपण गर्दा ठूलो धनराशी खर्च हुने भएकाले परिवारले उपचार खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरेको हो ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका उनको मृगौलाले काम गर्न छोडेको पत्ता लगाउनमै धेरै खर्च भएको परिवारले जनाएको छ । डायलसिस भन्दा पनि समयमै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन् । जसका कारण पीडित परिवार मृगौला प्रत्यारोपणको तयारीमा जुटेको छ । तर खर्चको अभावमा मृगौला प्रत्यारोपण गर्न खर्चकै कारण समस्या भएको परिवारले बताएको छ ।
उपचारमा सहयोग गर्नका लागि मुक्तीनाथ विकास बैंक मा लक्ष्मी शर्माको नाममा रहेको खाता नम्वर ११०२१६००४४९५०६०००००१ रहेको छ । थप सम्पर्क गर्नुपरे विरामीको आमा लक्ष्मी शर्मा ९८४५३२६०६२ र विरामीको ठुलो वुवा प्रेम शर्मा ९८४५४४५७१४ नं. मा गर्न सकिने छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मृगौला पिडितलाई उपचारका लागि सहयोगको अपिल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












