काठमाडौं / इच्छाकामना गाउँपालिका–६ कालिखोलामा खसेको पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज (आइतबार) बिहान ९ बजे लेदो माटोसहितको पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
July 30, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
