चितवन / पपुलर युनिसेक्स सैलुनले ६ महिलासहित ३० जनालाई निःशुल्क कपाल काट्ने तालिम दिने भएको छ । विदेशमा श्रम बेचेर स्वदेश फर्किएका सैलुनका संचालक सुलभ सिग्देलले आफूझैँ विदेशिनु नपरोस् भन्नका उनीहरुलाई तालिम दिन लागेका हुन् । भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको सैलुनले युवायुवतीहरुलाई स्वरोजगार बनाउन तालिम दिन दिन लागिएको संचालक सिग्देलले जानकारी दिए ।
तालिमको बिहीबार उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरेका हुन् । तालिम उद्घाटन समारोहमा श्रेष्ठले आफूले रकम बचाएर निःशुल्क तालिम गरेकोमा सिग्देललाई बधाई दिँदै सहभागीलाई तालिमपछि स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डा निराजन भट्टराईलगायतले आ–आफ्नो धारणा राखेका थिए । विदेशबाट फर्किएर सैलुन सञ्चालन गर्दै आउनुभएका सिग्देलले आफ्नो निजी खर्चबाट तालिम दिन लागेका हुन् ।
उहाँका अनुसार तालिमका लागि ८३ जनाले दरखास्त दिएकामा उनीहरूबाट ३० जना छनोट गरिएको हो । तीमध्ये छ महिला छन् । पैतालीस दिनसम्म उहाँहरूलाई दाह्री र कपाल काट्ने तालिम दिइने छ । यससँगै उहाँहरूले आफैँले सैलुन सञ्चालन गर्न सक्ने उनले बताए । यसबाहेक अन्य समय शुल्क लिएर तालिम दिँदै सिग्देलले एक जनाको रु २० हजार लिने गरेका छन् ।
सिग्देलले आफूले सैलुन सुरु गरेको १०औँ वर्षको अवसरमा जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीको निःशुल्क कपाल काट्दै आएका छन् । हरेक हप्ताको शुक्रबार सैलुनका कर्मचारीले विद्यालयमै पुगेर विद्यार्थीको कपाल काट्ने र स्वस्थ रहन सुझाव दिने गरेका छन् । गएको शुक्रबार सातौँ हप्ता कपाल काटेको उनले बताए । हरेक हप्ता ४५ देखि ६० जनाको कपाल उनको समूहले काट्दै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

पपुलर सैलुनद्वारा ३० जनालाई निःशुल्क कपाल काट्ने तालिम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











