धनगढी / कैलालीमा लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागूऔषध परीक्षण किटले परीक्षण गर्दा सेवन गरेको अवस्थामा सवारी साधन चलाइरहेका ७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, शुक्रबार र शनिबार लागूपदार्थ सेवन (लापसे) परीक्षणका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरु सबैलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
लागूपदार्थ सेवन गरी गाडी चलाउने ७ जना प्रहरीको फन्दामा
August 20, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
